१० मंसिर २०८१, सोमबार
,
Latest
मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवाः चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौँ गोर्खाज’ एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र रुकुम पश्चिममा छोराद्वारा बुबाको हत्या जब प्रधानमन्त्रीले आठवटै मार्की खेलाडीको बयान गरे महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै प्रधानमन्त्रीको चीन भ्रमणः पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री सहित विज्ञसँग सुझाव लिँदै प्रधानमन्त्री सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्वातै बढ्यो सुनको मुल्य, आज कतिमा भइरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहीबार सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको जनाएको छ ।

यस्तै तेजावी सुन बिहीबार ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी बुधबारको तुलनामा रु १० बढेर ८८० रुपैयाँमा कारोबार भएको छ ।