१ असार २०८३, सोमबार
,
Latest
शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरसामु विराटनगरद्वारा १३६ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा जारी छ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा विराटनगरले जनकपुरलाई १३६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन जोड्यो । उसका लागि बसिर अहमदले सर्वाधिक ३६ रन जोडे । यस्तै, लोकेश बमले २८, शुभम रन्जानेले १५, मार्टिन गप्टिलले १३, जर्ज मुन्सीले १० रन जोडे ।

जनकपुरका संगीथ कुरेले ४ ओभरमा २६ रन खर्चेर दुई विकेट लिए भने रुपेश सिंहले २ ओभरमा १२ रन खर्चेर दुई विकेट लिँदा आदित्य महताले २ ओभरमा १६ रन खर्चेर एक विकेट लिए ।

 




भर्खरै