३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना विजयी



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–१ गोलले हराएको हो ।

घरेलु टोलिको जितमा खेलको नवौं मिनेटमा लामिने यामल, १२ औं मिनेटमा फेरान टोरेस र ६१ औं मिनेटमा मार्कुुस रासफोर्डले गोल गरे । यता, इल्चेका राफा मिरले एक गोल फर्काए ।

जितसँगै बार्सिलोना ११ खेलबाट २५ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । रियल मड्रिड ३० अंकका साथ शिर्षस्थानमा छ ।

इल्चे १४ अंकका साथ नवौं स्थानमा छ ।