३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ३५ खेलाडीको घोषणा



file photo
अ+ अ-

काठमाडौं । अन्तरिम मुख्य प्रशिक्षक हरि खड्काले आगामी अन्तर्राष्ट्रिय मैत्री खेल र एएफसी क्वालिफायरको तयारीका लागि ३५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् ।

राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण क्याम्प कात्तिक २० गतेदेखि (नोभेम्बर ६) काठमाडौंमा सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

उक्त क्याम्प बंगलादेशविरुद्ध नोभेम्बर १३, २०२५ मा हुने अन्तर्राष्ट्रिय मैत्री खेल र मलेसियाविरुद्ध नोभेम्बर १८, मा हुने एएफसी क्वालिफायरको तयारीका लागि आयोजना गरिएको हो ।