१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमित युवतीसँगै जहाजमा आएका छ जनाको रिपोर्ट नेगेटिभ



अ+ अ-

काठमाडौँ । गत चैत ४ गते कतार एयरवेजबाट आएकी कोरोना संक्रमित युवतीसँगै आएकी एक युवतीसहित छ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कुवेतबाट आएकी उनी कतार एयरवेजबाटै आएकि थिएन् । सो एयरवेजमा आएकी एक युवती भने संक्रमित भई उपचाररत छिन् । दाङकी ती युवतीसहित पाँच जनाको परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ।

दाङको बबई गाउँपालिका निवासी १९ वर्षीया एक युवतीसहित थप चार जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको तुलसीपुरस्थित बेलझुण्डी कोरोना विशेष अस्पतालका सदस्य सचिव सर्वेश शर्माले सो जानकारी दिएका हुन् ।

सो अस्पतालको आइसोलेसनमा उपचाररतः थप एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको शर्माले बताए।

थप एकजनाको रिपोर्ट आज बेलुका सम्म आउने उनले जनाए । नेगेटिभ रिपोर्ट आएका पाँच जनालाई आजै डिस्चार्ज गरिने तयारी रहेको अस्पतालले जनाएको छ ।