३१ श्रावण २०८३, आईतवार
,
Latest
परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

निकोलस भुसाललाई सुधार केन्द्र पठाइयो, गाँजा खाएको पुष्टि



अ+ अ-

काठमाडौं । अभियन्ता निकोलस भुसालले गाँजा सेवन गरेको पुष्टि भएपछि प्रहरीले सुधार केन्द्रमा पठाएको छ ।

काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने क्रममा आज पक्राउ परेका भुसाललाई प्रहरीले सुधार केन्द्र पठाइएको हो । उनले गाँजा सेवन गरेको पुष्टि भएको छ ।

पक्राउपछि गर्ने मेडिकल परीक्षण गर्ने क्रममा उनले लागूऔषध (गाँजा) सेवन गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवम् प्रवक्ता पवनकुमार भट्टराईले बताएका छन् ।

भुसाल एक वर्षअघि पक्राउ पर्दा पनि गाजा सेवन गरेको पुष्टि भएको थियो ।

निकोलसलाई उनका दाजुको जिम्मा लगाएर सुधार केन्द्र पठाइएको हो ।