२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट अधिवेशन वैशाख २६ गते



अ+ अ-

काठमाडौं । संसदको बजेट अधिबेशन बैशाख २६ गते बोलाउन सरकारले राष्ट्रपति सिफारिस गरेको छ । आईतबार मध्यान्न बसेको मन्त्री परिषद्को बैठकले संसदको बजेट अधिबेशन बैशाख २६ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरको छ । 

बजेट अधिबेशनका सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक बर्ष २०७७/७८ को बजेट प्रस्तुन  हुने छ । सरकारको नीति तथा कार्यक्रम बाचन गर्न राष्ट्रपति बिद्यादेबी भण्डारी संसद भबन नया बानेश्बर जानु हुने छ । सरकारको नीति तथा कार्यक्रम र बजेट पेश भै सकेपछि छलफल गरी पारित गरिन्छ । यसपटक कोरोनाका कारण थला परेको अर्थतन्त्र लाई उकास्नका लागि सरकारले ठोस कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।