२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट बैशाख २६ गते संसदको अधिवेशन आह्वान



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २६ गते संसदको अधिवेशन आह्वान गर्नुभएको छ । 

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले बैशाख २६ गते शुक्रबार मध्यान्न ४ बजे दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । 

सबैधानीक प्राबधान अनुसार जेष्ठ १५ गते बार्षिक बजेट ल्याउनु पर्ने अबस्था छ भने बजेट अघि सरकारले नीति तथा कार्यक्रम पनि प्रस्तुत हुने छ ।