६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्नमाउथसँग घरेलु मैदानमै हार्यो टोटेनहम



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले हार ब्यहोरेको छ । गएराति भएको खेलमा टोलि बर्नमाउथसँग घरेलु मैदानमै स्तब्ध बनेको हो ।

बर्नमाउथको जितमा खेलको पाँचौं मिनेटमा इभानिल्सनले गरको गोल नै निर्णायक बन्यो ।

खेलमा टोटेनहमले पकड बनाएपनि अट्याकिङमा भने बर्नमाउथ अघि रहेको थियो । दुबै टोलिले तीन खेलबाट ६–६ अंक जोडेका छन् ।