१ भाद्र २०८३, सोमबार
,
Latest
ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब रोबोट पनि कलेज जाने, पीएचडीका लागि भर्ना



अ+ अ-

एजेन्सी । चीनको सांघाई थिएटर एकेडेमीले जिउबा ०१ नामक रोबोटलाई आफ्नो पीएचडी कार्यक्रममा भर्ना गरेको छ ।

यो विश्वको पहिलो रोबोट हो जसले डाक्टर (पीएचडी) बन्ने अवसर पाएको छ ।

यो रोबोटले चिनियाँ ओपेरामा पीएचडी गर्नेछ । यो रोबोटको लम्बाइ १.७५ मिटर र तौल ३० किलोग्राम छ । यसको छाला सिलिकनबाट बनेको हुनाले यसको अनुहारको भाव देखिन्छ । यो रोबोट सेप्टेम्बर १४ देखि कलेज जान थाल्नेछ ।

यो पीएचडी कार्यक्रम ४ वर्षको हुनेछ, जसमा यो रोबोटले परम्परागत चिनियाँ ओपेरा अध्ययन गर्नेछ । यसमा स्टेज प्रस्तुति, पटकथा लेखन र सेट डिजाइनका साथै गति नियन्त्रण र भाषा उत्पादन जस्ता प्राविधिक विषयहरू समावेश हुनेछन् ।

रोबोटलाई पीएचडी गर्नको लागि भर्चुअल विद्यार्थी आईडी पनि दिइएको छ । प्रोफेसर याङ क्विङकिङलाई विशेष सल्लाहकार बनाइएको छ ।