५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम छिट्टै छुट्नुहुन्छ: रञ्जिता श्रेष्ठ



अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पक्राउ परेका रेशम चौधरी छिट्टै छुट्ने जानकारी गराउनु भएको छ ।

जनमत पार्टी –नागरिक उन्मुक्ति पार्टी एकताको घोषणा स्थल प्रज्ञा भवनबाटै चौधरी आजै पक्राउ परेका थिए । पक्राउ पछि रञ्जिताले सामाजिक संञ्जालमा लेख्नु भएको छ ‘रेशमजी छिट्टै छुट्दै हुनुहुन्छ। सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु।’

पक्राउ परेका रेशम चौधरीलाई हाल डिल्लीबजार कारागार राखिएको छ।

सर्वोच्च अदालतको पत्रका कारण पक्राउ परेको भनिएको मा पत्रको आधिकारितकालाई लिएर प्रश्न उठेको छ । पत्रका बारेमा सर्बोच्चमा आन्तरिक छलफल भै रहेको छ ।