१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड र ओलीबीच झन्डै दुई घन्टा छलफल



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबिच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्दय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको हो । 

शुक्रबार बिहान ११ बजे बालुवाटारमा दुई अध्यक्षबीच १३ गते बस्ने स्थायी समिति बैठक कसरी सञ्चालन गर्ने विषयमा झन्डै दुई घन्टा कुराकानी भएको  स्रोतले बतायो।

नेकपामा पछिल्लो समय प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । ओलीले उनिहरुको माग अस्वीकार गर्दै आएका छन्।

यही विवादको कसरी समाधान गर्ने भन्नेबारे दुई अध्यक्षबीच पटक(पटक कुराकानी भएको छ।

नेकपा स्थायी समिति बैठक साउन १३ गतेका लागि बोलाइएको छ। 




भर्खरै