४ भाद्र २०८३, बिहीबार
,
Latest
गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन “नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत लोकदर्शन रेग्मी डिसीमा, कामकाज सुरु



अ+ अ-

संयुक्तराज्य अमेरिकाका लागि नेपाली नवनियुक्त राजदूत लोकदर्शन रेग्मी वाशिङ्गटन डिसी पुग्नु भएको छ । उहाँले गत शुक्रबार दूतावासमा आफ्नो पदीय जिम्मेवारी सम्हाल्नु भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उहाँले अमेरिकी राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेपछि औपचारिक रुपमा काम थाल्नु हुनेछ ।

राजदूत रेग्मीलाई डिसीस्थित दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए ।




भर्खरै