१५ श्रावण २०८३, शुक्रबार
,
Latest
स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफी विजेता टिमले ५८ करोड नगद पुरस्कार पाउने



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स ट्रफी जित्ने टोलिले ५८ करोड रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यो पुरस्कार घोषणा गरेको हो ।

यो रकम टोलीका सबै खेलाडी, प्रशिक्षक र सपोर्ट स्टाफमा बाँडफाँड गरिनेछ ।

बीसीसीआईका सचिव देवजित सैकियाले प्रत्येक खेलाडीलाई ३–३ करोड, मुख्य प्रशिक्षकले ३ करोड र सहायक प्रशिक्षकले ५० लाख रुपैयाँ पाउने बताए ।

यस्तै, बीसीसीआईका पदाधिकारीहरुलाई २५ लाख रुपैयाँ दिइनेछ । छनोट समितिका सदस्यले पनि जनही ५० लाख रुपैयाँ पाउनेछन् ।

मार्च ९ मा भएको च्याम्पियन्स ट्रफीको फाइनलमा भारतले न्यूजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।




भर्खरै