२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी यू–१९ महिला विश्वकपः अस्ट्रेलियाविरूद्ध नेपाल पहिले फिल्डिङमा



अ+ अ-

काठमाडौँ । आइसिसी यू–१९ महिला विश्वकपअन्तर्गत नेपालले आज आफ्नो समूहको अन्तिम खेल खेल्दैछ ।

समूह ‘डी’ मा नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

मलेसियाको क्वालालम्पुरमा हुने खेलमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

सुपर–६ समिकरणमा रहन नेपालले आज अस्ट्रेलियालाई पराजित गर्नैपर्ने दबाब छ । यसअघि समूहका दुई खेलमा नेपाल पराजित भएको थियो ।

पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले सोमबार स्कटल्यान्डसँगको खेल एक विकेटले पराजित हुँदै गुमाएको थियो ।