४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा लिभरपुलको लगातार सातौं जित



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलको सानदार प्रदर्शन जारी छ । गएराति भइको खेलमा लिभरपुलले फ्रेन्च क्लब लिललाई २–१ ले हराउँदै सात खेलमा सातै जित निकाल्यो ।

लिभरपुल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरिसकेको छ । अन्तिम आठको स्थान पक्का गरेको लिभरपुल अन्तिम १६ मा पुगेको हो । शीर्ष आठ टोलि सिधै अन्तिम १६ मा प्रवेश गर्नेछन् भने ८ टोलि प्लेअफबाट आउनेछन् ।

घरेलु टोलिलाई जित दिलाउन मोहम्मद सलाह र हार्वी इलिओटले गोल गरे । लिलका जोनाथन डेभिडले एक गोल फर्काए । खेलको ५९ औं मिनेटमा लिलका अइसा मान्डीले रातो कार्ड खाँदै बाहिरिएपछि लिल १० खेलाडीमा समेटिएको थियो ।

लिभरपुल २१ अंकका साथ तालिकाको शीर्षस्थानमा रहँदा लिल १३ अंकका साथ ११ औं स्थानमा छ ।