२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगनगाँठो कस्दै मेलिना राई



अ+ अ-

काठमाडौं । गायिका मेलिना राई भोलि शुक्रबार विवाह बन्धनमा बाँधिने भएकी छिन् ।

उनका लमजुङ घर भएका प्रेमी ध्रुब गुरुङसँगसँग विवाह गर्न लागेका हुन् । गुरुङ पेसाले चिकित्सक रहेका निकटस्थ स्रोतले बतायो ।

उनीहरूको हालै इन्गेजमेन्ट पनि गरेका छन् । उनीहरूले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् ।

भोलि पारिवारिक जमघटका बीच उनीहरुको विवाह हुने स्रोतले बतायो ।