१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी मधेसमा उत्पन्न साम्प्रदायिक तनावको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सांसद खालिदको माग भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन एमाले महासचिव पोखरेलको सरकारलाई चुनौती देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन् रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिट कपमा दुई खेलः मधेश र आर्मीले पहिला ब्याटिङ गर्दै



अ+ अ-

काठमाडौं । जय ट्रफी पुरुष एलिट कप क्रिकेटअन्तर्गत आज दुई खेल भईरहेको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा मधेश प्रदेश र नेपाल पुलिसबीच प्रतिस्पर्धा भईरहेको छ । पुलिस क्लबले टस जितेर पहिलो फिल्डिङ राजेको छ । मधेशको कप्तानी हरिशंकर शाह र पुलिसको कप्तानी आरिफ शेखले गरिरहेका छन् ।

यस्तै,जनकपुरमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश खेलिरहेका छन् । आर्मीविरुद्ध बागमतीले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ । आर्मीको कप्तानी विनोद भण्डारी र बागमतीको कप्तानी सन्दीप लामिछानेले गरेका छन् ।

यसअघि भएको उद्घाटन खेलमा पुलिस र आर्मी तथा बागमती र मधेशले ड्र खेलेका थिए । ४ टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।




भर्खरै