२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक सिग्देलको स्वरमा साहित्यकार पदम विश्वकर्माको नयाँ गजल ‘सोच तिम्रो’ सार्वजनिक



अ+ अ-

अमेरिका । साहित्यकार पदम विश्वकर्माको नयाँ गजल “सोच तिम्रो” भर्खरैमात्र सार्वजनिक भएको छ। चर्चित गायक राज सिग्देलको स्वरमा रहेको “सोच तिम्रो” भन्ने गजलमा राम कार्कीले संगीत भ।रेका छन् भने सुरेश थापाको निर्देशन र दिपक आयार्च, इष्टु कार्की, प्रशन्न पोखरेल र मुना सिलवालको जोडदार अभिनय रहेको छ।

पदम विश्वकर्माको यस अघि शव्द सुमन कविता संग्रह, Word Floret (अनुवादित कविता संग्रह) र तमसुक कथा संग्रह प्रकाशित भएका छन्।

सोच तिम्रो गजल साहित्यकार विश्वकर्माको जन्म दिनको अवसरमा सार्वजनिक गरिएको हो। विश्वकर्मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष र बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष  हुनुहुन्छ । 

भिडियोको लागि तलको लिङ्कमा थिच्नुहोला:- 

https://youtu.be/hw81HXZ7OLo