भक्तपुरको सूर्यविनायक नगरपालिका– ७, गुन्डुमा मखमली फूलको माला बनाउँदै फूल कृषक । तिहारमा एउटा मालाको रु ३० देखि ४५ सम्ममा बिक्री हुने अनुमान कृषकले गरेका छन् । तस्बिरहरूः रोशन सापकोटा(रासस)