५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको ‘सक्दिन म त’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । चर्चित गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको आवाज रहेको ‘सक्दिन म त’ गीतको भिडियो सार्वजनिक भएको छ ।

कृष्ण केसीको शब्द र राजकुमार बगरको संगीत रहेको उक्त गीतको एरेञ्जर कमल सौराग हुन् । भिडियोमा लक्ष्मी बर्देवा, जीवन भट्टराई र सागर दाहालको अभिनय देख्न पाइन्छ । भिडियोको कन्सेप्ट र निर्देशन पनि लक्ष्मी र जीवनको नै रहेको छ ।

भिडियोको छायाँकन बुद्ध थापाले गरेका हुन् भने सम्पादनमा विष्णु खड्का छन् भने अनिल केसिको प्रस्तुति रहेको छ। गीत भने आफ्नो मन च्यानलमा हेर्न सक्नुहुनेछ ।