५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्ध नेपालले फर्कायो बराबरी गोल



अ+ अ-

काठमाडौं । साफ महिला च्याम्पियनसीपको फाइनलमा बंगलादेशविरुद्ध नेपालले बराबरी गोल फर्काएको छ ।

बंगलादेशले अग्रता लिएको ४ मिनेटमै नेपालले बराबरी गोल फर्काएको हो । नेपालकी अमिशा कार्कीले गोल गरेकी हुन् ।

यसअघि बंगलादेशले खेलको ५१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।