१२ श्रावण २०८३, मंगलवार
,
Latest
यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको सुरुवाती–११ सार्वजनिक, सावित्रा बेञ्चमा



अ+ अ-

काठमाडौँ । साफ महिला च्याम्पियशिप फुटबलमा आज आयोजक नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘बी’ अन्तर्गतको यो खेल बेलुकी साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरू हुने खेलको नेपालको सुरुवाती–११ सार्वजनिक भएको छ ।

फरवार्ड सावित्रा भण्डारी बेञ्चमा रहेकी छन् । यस्तै, गोलकिपरमा अञ्जना राना मगरलाई उतारिएको छ । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।