५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीले देशकाे नाम फेरेका हाेइनाैंः मन्त्री प्रदीप ज्ञवाली (भिडियाे)



अ+ अ-

नेपालको नाम वर्तमान सरकारले फेरेको विवाद अहिले चल्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालको नाम फेडरल रिपब्लीक अफ नेपाल भन्नु भन्दा छोटोमा नेपाल मात्र भन्न सजिलो हुने जिकिर गर्नु भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नामको विषयमा मानिसहरुले नबुझेर मात्र कुरा उठाइरहेको बताउनु भएको छ । आजको मुख्य प्रश्न नै नेपालको नाम के राख्ने ? त्यसमा विशेषण राख्ने कि नराख्ने ? भन्ने हो । विशेषण राख्ने आवश्यकता संविधानले महशुस गरेको छैन । सुनौं मन्त्री ज्ञवालीका विचार ।