९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

सर्वोच्च अदालतबाट गौतमको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतबाट गौतमको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
अ अ+ अ-

काठमाडौ । नेकपा उपाध्यक्ष बामदेव र्गौतमलाई राष्ट्रिय शभा सदस्य पदमा गरिएको नियुक्ति गैर संबैधानीक भन्दै दायर भएको रिटमा सर्बोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीस्कार गरेको छ । यस अघि न्यायाधीस डा आनन्दमोहन भट्टराईको ईजाजासले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशले बुधबार यस अघिको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको छ । सर्बोच्च अदालतको यो आदशे पछि गौतमलाई थप जिम्मेबारी लिन कानूनी अड्चन हटेको छ । प्रतिनिधीशभामा पराजित ब्यक्तिलाई राष्ट्रियशभाको सदस्यमा गरिएको मनोनयन गैर कानुनी भन्दै असोज १२ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले  रिट दायर गर्नुभएको थियो । रिटमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर गर्न र मन्त्री नबनाउन माग  गरिएको थियो ।

सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष समेत रहनु भएका गौतम २०७४को प्रतिनिधी शभाकोृ निर्बाचनमा बर्दिया बाट पराजित हुनु भएको थियो । गौतमलाई राष्ट्रपति बिद्यादेबी भण्डारी बिज्ञका रुपमा राष्ट्रियशभामा नियुक्ती गर्दे उहाँलाई संसद प्रबेश गर्ने बाटो खुल्ला गरिदिनु भएको थियो ।