९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

नेपालमा पीसीआर परीक्षण कम कि संक्रमित नै कम ?

नेपालमा पीसीआर परीक्षण कम कि संक्रमित नै कम ?
अ अ+ अ-

काठमाडौं । हालसम्म नेपालभरी १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण भएको छ । त्यस्तै पीसीआर परीक्षणको मात्रा १५ लाखभन्दा बढी हुदाँ बुधबारसम्मको कोरोना संक्रमितहरुको संख्या हेर्दा जम्मा २ लाख २ हजार ३२९ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणले देखाएको छ ।

यस्तै हालसम्म मृतकको संख्या भने ११७४ पुगेको छ । यसैगरी हालसम्म कुल १ लाख ६२ हजार २४३ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किसकेको अवस्था छ ।

तशर्थ: हाल नेपालभरी कुल सक्रिय संक्रमितको संख्या भने ३८ हजार ९१२ मात्रै रहेको छ । उल्लेखित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण हेर्दा नेपालमा कोरोनाको भाइरसबाट प्रभावित संक्रमण दर थोरै नै देखिन्छ ।