५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तत्पर छः अर्थमन्त्री (भिडियाे)



अ+ अ-

नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्री विष्णु पाैडेललाइ देशकाे समसामयिक अर्थतन्त्र तथा तत्काल चाल्नुपर्ने कदमका बारेमा एउटा ध्यानाकर्षण पत्र बुझाएकाे छ । त्यस अवसरमा अर्थमन्त्री पाैडेलले निजी क्षेत्रकाे याेगदानलाइ सरकारले उच्च मूल्याँकन र प्राथमिकता दिएकाे बताउनु भएकाे छ ।