९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा‚ बन्दसत्र फेरि स्थगित



फाइल फाेटाे
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनको बन्द सत्र फेरि स्थगित भएको छ ।

सो संगठनले आज सूचना जारी गर्दै आज गर्ने भनिएको बन्द सत्र स्थगित भएको जनाएको हो । बन्द सत्र भोलि (बिहीबार)का लागि तोकिएको छ ।

गत बिहिबारदेखि शुरु भएको २३औँ राष्ट्रिय सम्मेलन उमेर हदको विषयमा विवाद भएपछि बन्द सत्र हलमै तोडफोडसमेत भएको छ ।

सोमबार पनि सम्मेलनमा कुर्सी हानाहान भएको थियो । सम्मेलन स्थलमै प्रतिनिधिहरूले कुर्सी हानाहान गरेपछि प्रहरीलाई भीड नियन्त्रण गर्न कठिन भएको थियो ।




भर्खरै