५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक राजेश पायल राईको नयाँ गीत ‘ए पन्छी’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । चर्चित गायक राजेश पायल राईको नयाँ गित 'ए पन्छी' सार्वजनिक भएको छ । दिपक राईको शब्द रहेको यो गितमा महेन्द्र राईको एकदमै मिठो संगित रहेको छ ।

गितको अरेन्ज फनिन्द्र राईले गरेका छन् । त्यस्तै गितको मिक्स सुमन खड्काको रहेको छ ।

गित रेकर्डिष्ट भने सरण चिनमान रहेका छन् । गितको रेकर्डिङ पर्पल स्टुडियोमा गरिएको हो । त्यसैगरी उक्त गितलाई युट्युबको अफिसियल महेन्द्र एण्ड दिपा च्यानलबाट सार्वजनिक गरिएको छ ।