११ असार २०८३, बिहीबार
,
Latest
जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना कहरः कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ ।

कोभिड १९ को कारण कांग्रेसले माघ १५ गते हुने तय भएका जिल्ला अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो ।

‘कोभिड १९ को संक्रमणको जोखिम न्यूनिकरण तथा आम जनजीवन सामान्य बन्दै गएपछि स्थगन गरिएका उल्लेखित १६ जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन तत्काल गरिनेछ’, निर्वाचन समितिको विज्ञप्तीमा भनिएको छ ।

पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, नवलपुर, बाँके, कैलाली, अछाम र बाराको जिल्ला अधिवेशन हुन बाँकी छ ।