२९ भाद्र २०८३, सोमबार
,
Latest
संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाबाट सर्वदलीय बैठक आह्वान



अ+ अ-

काठमाडौं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको छ । बिहान साढे ९ बजे प्रधानमन्त्री निबास बालुवाटारमा सबैदलिय बैठक बोलाईएको छ ।

शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे अन्यदलहरु संग पनि छलफल गर्ने निर्णय भएपछि प्रधानमन्त्री देउवाले सब  सर्वदलीय बैठक बोलाउनु भएको हो । तर प्रधानमनन्त्री नेकपा एकिकृत समाजबादीलाई समेत राखेर गर्ने बैठकहरुमा नेकपा एमालले सहभागीता जनाएको छैन ।