२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

बलिउड अभिनेता सन्नी देवललाई कोरोना संक्रमण पुष्टि

बलिउड अभिनेता सन्नी देवललाई कोरोना संक्रमण पुष्टि
अ अ+ अ-

काठमाडौं । बलिउड अभिनेता सन्नी देवललाई कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको छ । भारतमा पछिल्लो समय केरोना भाइरसको संक्रमण हुवात्तै बढ्दै गएको हो जसबाट बलिउडका कयौं अन्य अभिनेता तथा अभिनेत्रीहरु पनि कोरोना भाइरसको चपेटामा आएका छन् ।

केहि समयअघि मात्रै पनि बलिउड अभिनेता अमिताभ बच्चनको परिवरका सबै सदस्यहरुलाई कोरोन संक्रमण देखिएको थियो । बलिउड अभिनेता सन्नी देवलले आफुलाई कोरोना संक्रमण पोजिटिभ भएको कुरा सामाजिक सञ्जालमार्फत पनि आफ्ना सबै शुभचिन्तकहरुलाई जानकारी गराएका छन् । 

उनले आफुलाई कोरोना परिक्षण गर्दा पोजिटिभ आएको र हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य नै रहेको बताएका छन् । त्यस्तै उनले पछिल्लो समय सम्पर्कमा रहेका सम्पुर्ण व्यक्तिहरुलाई पनि कोरोना परिक्षण गराउन आग्रह गरेका छन् । 

सन्नी देवलले यस्तो लेखे: 'i got corona tested and the report came positive. I'm in solitude and I'm fine. I request that those of you who have come in contact with me in the last few days, please isolate yourself and get your check up done.'