५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरण र एलिनाको युगल आवाजमा ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा निकै चर्चामा रहेका गायक किरण भुजेल र गायिका एलिना चौहानको 'कान्छी मट्याङ ट्याङ' गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक किरण भुजेल र गायिका एलिना चौहानको युगल आवाजमा यो गित आजै मात्रै 'किरण भुजेल अफिसियल' युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

गितमा शुनिल कटुवालको शब्द रहेको छ । म्युजिक भिडियोको निर्देशन विधान कार्किले गरेका छन् ।

त्यसैगरी एरेन्जमा दिनेश न्युपाने रहेका छन् । त्यसगरी म्युजिक भिडियोमा गायक किरण भुजेल, गायिका एलिना चौहान आफैले अभिनय समेत गरेका छन् । साथै अभिनयमा अजय श्रिष र शब्दकार शुनिल कटुवालको पनि भुमिका रहेको छ ।