९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआइसी एशिया बैंकको साधारणसभा सम्पन्न,  १९ प्रतिशत बोसन सेयर वितरण गरिने



अ+ अ-

काठमाडौं। एनआइसी एशिया बैंकको २३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले १९ प्रतिशत बोसन सेयर पारित गरेर वितरण गर्ने निर्णय गरेको छ।

आइतबार बसेको बैंक साधारणसभाले गत बर्षको नाफा र सञ्चिति नाफाबाट एक अर्ब ८४ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले लाभांसको कर तिर्नका लागि एक प्रतिशत अर्थात ९ करोड ७२ लाख रुपैयाँको नगद लाभांस पनि पारित गरेको छ। 

आइतबार बसेको बैंक साधारणसभाले गत आर्थिक बर्षको वासलात, नाफानोक्शान हिसाब खाताका साथै बार्षिक प्रतिवेदन पनि पारित गरेको छ।