• ३१ असार २०८१, सोमबार
  •      Mon Jul 15 2024
  •   Unicode
Logo

टोटनहम अंक–तालिकाको शीर्ष स्थानमा



लन्डन । आइतबार इंग्लिस प्रिमियर लिगमा टोटनहमले आर्सनललाई २–० ले हराएको छ । उत्तरी लन्डन डर्बीमा प्राप्त यो जितसँगै टोटनहम अंक–तालिकाको शीर्ष स्थानमा उक्लेको छ । टोटनहमका लागि सन ह्वेङ–मिन र ह्यारी केनले गोल गरेका थिए । 

यो जितपछि जोसे माउरिन्होको टोटनहमको ११ खेलबाट २४ अंक भएको छ । सिजनको पहिलो लिग खेल गुमाएयता टोटनहम अपराजित रहेको छ ।

कमजोर प्रदर्शन गरिरहेको आर्सनल भने १३ अंकसाथ १५ औं स्थानमा छ ।