२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा

कोरोना संक्रमणपछि चार दीर्घकालीन समस्या

कोरोना संक्रमणपछि चार दीर्घकालीन समस्या
अ अ+ अ-

२०१९ को अन्तिममा पत्ता लागेको कोरोना भाइरस कोभिड–१९ भाइरसको प्रभाव यसको प्रकृतिबारे अहिले पनि धेरै तथ्य पत्ता लाग्न सकेको छैन । वैज्ञानिकहरु खोज अनुसन्धानमा लागि नै रहेका छन् । कोभिड–१९ सम्बन्धी नयाँ–नयाँ तथ्यहरु पत्ता लगाएको दाबी पनि गरिरहेका छन् । यसैबीच बेलायतको एक अनुसन्धानकर्ता संस्था नेनल इन्स्टिट्यूट अफ हेल्थ रिसर्चले कोरोना संक्रमणबाट हुने दीर्घकालीन असरबारे अनुसनधान गरेको छ । यस अनुसन्धान सहभागीहरुमा देखिएका समस्या अनुसार कोभिड–१९ संक्रमण भएकामा विशेष गरी निम चार ४ दीर्घकालीन समस्या देखिएको छ  । 

फेसबुकमा दीर्घ कोभिडले ग्रस्त भएकाहरूको सहायता समूहमा आबद्ध १४ जनाको अन्तर्वार्तामा आधारित भएर प्रकाशित पछिल्लो अध्ययनका अनुसार निरन्तरको लक्षणहरूले श्वासप्रश्वासमा कठिनाइदेखि लिएर मस्तिष्क, मुटु तथा कार्डियोभास्कुलर प्रणाली, मिर्गौला, आन्द्रा, कलेजो र छालासम्म प्रभाव पारिरहेको देखिएको छ । यसरी प्रभावित हुने कतिपयले गम्भीर कोभिड–१९ का कारण लामो समय अस्पतालमा बिताउनुपरेको थियो। तर कतिले भने सामान्य कोभिडमात्र बेहोरेका थिए अनि उनीहरूको परीक्षण वा रोग निदान समेत भएको थिएन। 

अध्ययन अनुसार कोभिड–१९ संक्रमणपछि  निम्न दीर्घकालीन समस्या देखिए 

  • फोक्सो र मुटुमा स्थायी क्षति
  • सघन उपचारपश्चात् उत्पन्न हुने समस्या
  • भाइरस सङ्क्रमणपश्चात् हुने थकाइको समस्या
  • निरन्तर कोभिड–१९ का लक्षणहरू देखिएर स्वाथ्यमा समस्या                            बीबीसी