८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड

युनाइटेडलाई हराउँदै सिटीले जित्यो कम्युनीटि शिल्डको उपाधि

युनाइटेडलाई हराउँदै सिटीले जित्यो कम्युनीटि शिल्डको उपाधि
Manchester City team lift the trophy after winning the FA Community Shield between Manchester City and Manchester United at Wembley Stadium, London, England. Saturday 10th August 2024. (Photo by Tom Flathers/Manchester City FC)
अ+ अ-

काठमाडौं । म्यान्चेस्टर सिटीले कम्युनीटि शिल्डको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा शहरी प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा हराउँदै सिटी च्याम्पियन बनेको हो ।

निर्धारित समयसम्म १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा सिटी ७-६ गोलले विजयी बन्यो ।

खेलको ८२ औं मिनेटमा युनाइटेडका अलेक्जान्डर गर्नाचोले गोल गरेका थिए ।

८९ औ मिनेटमा बर्नार्डो शिल्भाले गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए ।

प्रीमियर लिगको विजेता र एफए कपको विजेताबीच कम्युनीटि शिल्डका लागि प्रतिस्पर्धा हुने गर्दछ ।