२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

यस्तो हुन्छ चिसो मौसमको एलर्जी, यसबाट बच्ने उपायहरु

यस्तो हुन्छ चिसो मौसमको एलर्जी, यसबाट बच्ने उपायहरु
अ अ+ अ-

चिसोको मौसममा धेरैलाई एलर्जीको समस्या हुने गर्दछ । चिसोमा लगातार नाक बग्नु, हाँच्छ्यिु आउनु र रुघाखोकी लाग्नु आफैमा एलर्जीको संकेत हुन्। सामान्यतया, चिसो वा जाडो मौसममा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने गर्छ, जसले गर्दा यस्ता भाइरस तथा व्याक्टेरियाले शरीरमा छिटै असर गर्दछ । हेर्नुहोस् चिसोको एलर्जीको लक्षणहरु यस्ता रहेका छन् :

  • नाक चिलाउने
  • आँखा चिलाउने, रातो हुने, आँखाबाट पानी बग्ने, आँखा सुन्निने- पोल्ने
  • लगातार हाच्छिँउ आउने 
  • नाकबाट सिगान बग्ने, नाक बन्द हुने 
  • खोकी लाग्ने, दम बढ्ने
  • टाउको भारी हुने 
  • शरीर दुख्ने
  • घाँटी खसखसाउने वा खोकी लाग्ने 
  • छाला रातो हुने, चिलाउने
  • कानमा समस्या देखिने, कान सुन्ने क्षमतामा कमी आउने 
  • मुख वरिपरि सुन्निनु
  • खाना निल्न समस्या हुने 

बच्ने उपायहरु :

  • चिसोको एलर्जीको धुलोधुवाबाट समेत हुने भएकाले सडकमा हिड्दा नाक मुख छोपर हिड्ने, मास्क लगाएर मात्र बाहिर निस्कने                       
  • आफुले प्रयोग गर्ने कपडा ओच्छ्यान ओसिलो हुनबाट जोगाउन समय समयमा घाममा सुकाउने                                                                        
  • सरसफाइ गर्दा भ्याकुम क्लिनरको  प्रयोग गर्ने 
  • घरमा जनावर छन् भने तिनको रौंबाट बच्ने                 
  • सकेसम्म घर पालुवा जनावरबाट टाढै रहने
  • हरियो सागपात फलफूलहरु राम्ररी पखालेर मात्रै खाने
  • एकै पटक तातोचिसो नखाने