५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड गायिका नेहा कक्कर भइन् गर्भवती



अ+ अ-

काठमाडौं । बलिउड गायिका नेहा कक्कर गर्भवती भएको सार्वजनिक भएको छ । उनको श्रीमान् रोहनप्रीत सिंहसँग बेबी बम्पलाई पोज गर्दै गरेको फोटो बाहिरेको हो । फोटोमा रोहनप्रीतले उनलाई पछाडिबाट समातेको देखिन्छ  ।

यही वर्ष २०२० को अक्टुबरमा उनको पंजाबी गायक रोहनप्रीत सिंहसँग विवाह गरेकी थिइन् । उनले आफ्नो फ्यानहरुलाई गुड न्युज दिदै, बेबी बम्प देखाएर सबै माझ अफु गर्भवती भएको खुलासा गरेकी छन् । यो पोष्टले उनको सबै फ्यानलाई पनि उत्साहित बनाएको छ । रोहनप्रीतले यो फोटो पोष्ट गर्दै यस्तो भने, अब त नेहुको झन धेरै ख्याल गर्नुपर्छ । 

नेहा कक्करले डेढ महिनाको विवाहमा पति रोहनप्रीत सिंहसँग पहिलो बच्चाको आमा बन्दा उनी यस्तो देखिन्छिन् । उनको पहिलो तीन महिना छिटै नै पार गर्नेवालामा छिन्।

  

,