४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल एरिका ऐतिहासिक स्वर्णनजिक क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली निकट सदस्यहरु सम्मिलित केन्द्रीय समितिको बैठक बालुवाटारमा सुरु



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली निकट  केन्द्रीय सदस्यहरु सम्मिलित केन्द्रीय समितिको बैठक बालुवाटारमा सुरु भएको छ । बिहान नौ बजे लागि बोलाईएको बैठक ११ बजे तीर सुरु भएको हो ।

प्रधानमन्त्री ओली अध्यक्षतामा सुरु भएको बैठकले दाहाललाई कारबाही गर्ने, नयाँ केन्द्रीय सदस्य थप गर्ने र निर्वाचन आयोगलाई आजै जानकारी गराउने तयारी भैरहेको छ जसका लागी केन्द्रिय सदस्यहरुको हस्ताक्षर संकलन गरिएको छ ।