२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ : नेपालसँग क्यानाडा पराजित News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

क्यामेरा र गेमिङको लागि ‘वन प्लस’ मोबाईल ग्रेट ! हेर्नुहोस् यसको फिचरहरु

क्यामेरा र गेमिङको लागि ‘वन प्लस’ मोबाईल ग्रेट ! हेर्नुहोस् यसको फिचरहरु
अ अ+ अ-

काठमाडौं । के तपाई फोटोग्राफी गर्न र गेम खेल्न एकदमै रुची राख्नुहुन्छ ? फोटोग्राफी गर्न र गेम खेल्नको लागि राम्रो मोबाईल कुन होला र कुन मोबाईल तपाईको लागि उपयुक्त हुन्छ भन्नेमा दोधारमा हुनुहन्छ । बजारमा अहिले धेरै थरिका स्मार्टफोनहरु आएका छन् । बजारमा नयाँ नयाँ बा्रण्डको मोबाईल आएको हुँदा कुन मोबाई आफ्नो लागि राम्रो होला भनेर हामी दोधारमा हुन्छौ । तर यदी तपाई क्यामेरा र गेमिङ मोबाईलको खोजीमा हुनुहुन्छ भने 'वन प्लस' ले अहिले आफ्नो निकै नै राम्रो राम्रो फोनहरु बजारमा लिएर आएको छ । स्मार्ट फोनको दुनियाँमा 'वन प्लस'ले निकै छोटो समयमै आफ्नो प्रडकटको मार्केट भ्यालु राम्रो पाएको छ । 'वन प्लस'ले आफ्नो बिक्रताहरुको चाहनालाई मध्य नजर गर्दै निकै नै राम्रो फोनहरु बजारमा ल्याएको छ । 'वन प्लस'लाई फोनको दुनियाँमा 'फ्लागसिप किल्लर' पनि भनिन्छ । किनभने यस्ले बजारमा बजेट फोनहरु ल्याउने गरेको छ । त्यसमाथि पनि निकै राम्रो स्पेक्सहरु भएको फोन । यदि तपाईहरु राम्रो स्पेक्स भएको बजेट फोनहरुको खोजिमा हुनुहुन्छ भने  'वन प्लस'को 'वन प्लस-६' निकै नै राम्रो फोन बजारमा रहेको छ । 

जन प्लस-६ का बारेमा 

डिजाईन
ब्राण्ड– 'वन प्लस'
मोडल– ए६००३
फोन टाईप– स्मार्ट फोन
फोर्म फ्याक्ट्री– क्याण्डीबार
अपोरेटिङ सिस्टम– हाईड्रोजन सिस्टम (एण्ड्रोईड ८.१ ओरियो)
कलर्स– ब्लायक, रेड, ह्वाईट
मटेरियल– आल्मुनियम अलोई, ग्लास

डिस्प्ले बारे
स्क्रिन साईज– ६.२८ ईन्च
रेजुलुसन्– १०८०*२२८० पिग्जेल
पिग्जेल डेनसिटी– ४०२ पिपिआई
टेक्नोलोजी– अप्टिक एमोलेड
डिस्प्ले फिचर– गोरिल्ला ग्लास ५, २.५डि कर्भड ग्लास स्क्रिन

क्यामेरा बारे
पगाडिको क्यामेरा– १६ मेगा पिग्जेल
सेकेण्ड पगाडिको क्यामेरा– २० मेगा पिग्जेल
क्यामेरा अपर्चर– एफ१.७
पगाडिको भिडियो क्यामेरा– ४ के भिडियो ६० एफपिएस्
स्टाबिलाईजेसन्– ओआईस्
अगाडिको क्यामेरा– १६ मेगा पिग्जेल
अगाडिको भिडियो क्यामेरा– ए्च डि ३० एफपिएस्

हार्डवोएर बारे
चिपसेट– क्वालकम स्न्यापड्रयागन ८४५
सिपियु– ८ कोअर्स
र्याम– ६,८
रोम– १२८, २५६ जीबि

ब्याट्री बारे
क्यापासिटी– ३३०० ए्मएएच
फास्ट चार्जिङ
चार्जिङ टाईप– ड्यास चार्ज

टेक्नोलोजी बारे
सिमकार्ड– न्यानो सिम, २ ओटासम्म

थप जानकारी
वन प्लस ६ को आधिकारिक लन्च २०१८–५–१६ मा भएको थियो । नेपाली बजारमा यस्को आधिकारिक मुल्य ६/१२८ र्याम रोम भएकोलाई नेपाली मुल्य रु ६० हजार रहेको छ भने ८/२५६ र्याम रोम भएकोलाई रु ६५ हजार रुमैयाँसम्म पर्ने गरेको छ ।