४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाईले देख्नु भएको छ रातो रंगको केरा ? यस्ता छन् अनेक फाइदाँ



अ+ अ-

काठमाडौं । प्रकृतिले हामिलाई धेरै अनौठा चिजहरु दिएको छ । ती सबै चिजहरु बारे हामिलाई थाहा पनि हुँदैन । हामिले केरा देखेकै छौ र खाएका पनि छौ ।

केराको रंग हरियो र पहेलो हुने गर्छ । तर के तपाईले रातो रंगको केरा देख्नु भएको छ रु अष्ट्रेलियामा रातो रंगको केरा पाइन्छ । यो केराले मुटु र डायबेटिज रोग भएका मानिसहरुका लागि राम्रो मानिन्छ । यसमा भिटामिन सी हुन्छ । १० क्यालोरी हुन्छ । सामान्य तरिकाको स्वाद हुने यो केरा स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ ।

अष्ट्रेलियामा उत्पादन हुने यो केरालाई रेड डका पनि भन्ने गरिन्छ । यो केरा अष्ट्रेलियामा मात्र होइन वेस्टइीन्डज, मेक्सिको, जमैका, इक्वाडोर मा पनि लोकप्रिय छ । यो केरा विश्वमा नै निर्यात हुने गर्छ ।यो केरा भारतको केरलामा पनि पाइन्छ ।