१ मंसिर २०८१, शनिबार
,
Latest
बंगलादेश बिजुली निर्यात सुुरु हुनु ऐतिहासिक कोशेढुंगा : परराष्ट्रमन्त्री राणा शाहको क्रिकेट प्रेम : अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म निजगढमा सामूदायिक आँखा अस्पताल सेवा संचालनमा २० दिनकी सुत्केरीको हेलिकोप्टरबाट उद्धार मोटरसाइकल दुर्घटनामा एकको मृत्यु जुनको उज्यालोमा मकै सुकाउने पर्व मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना सूर्याेदय हेर्ने एक उत्कृष्ट गन्तव्य अन्तुडाँडा (फोटो फिचर) मन्त्रीलाई घुस दिएर लाइसेन्स लिएको आरोपमा हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाईले देख्नु भएको छ रातो रंगको केरा ? यस्ता छन् अनेक फाइदाँ



अ+ अ-

काठमाडौं । प्रकृतिले हामिलाई धेरै अनौठा चिजहरु दिएको छ । ती सबै चिजहरु बारे हामिलाई थाहा पनि हुँदैन । हामिले केरा देखेकै छौ र खाएका पनि छौ ।

केराको रंग हरियो र पहेलो हुने गर्छ । तर के तपाईले रातो रंगको केरा देख्नु भएको छ रु अष्ट्रेलियामा रातो रंगको केरा पाइन्छ । यो केराले मुटु र डायबेटिज रोग भएका मानिसहरुका लागि राम्रो मानिन्छ । यसमा भिटामिन सी हुन्छ । १० क्यालोरी हुन्छ । सामान्य तरिकाको स्वाद हुने यो केरा स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ ।

अष्ट्रेलियामा उत्पादन हुने यो केरालाई रेड डका पनि भन्ने गरिन्छ । यो केरा अष्ट्रेलियामा मात्र होइन वेस्टइीन्डज, मेक्सिको, जमैका, इक्वाडोर मा पनि लोकप्रिय छ । यो केरा विश्वमा नै निर्यात हुने गर्छ ।यो केरा भारतको केरलामा पनि पाइन्छ ।