१४ श्रावण २०८३, बिहीबार
,
Latest
फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता बालेनलाई काँग्रेसले सोध्यो–पद बदलिएपछि मन बदलियो कि व्यवहार ? सुनको मूल्य बढ्यो, चाँदीको घट्यो स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्लो र ढाका मिक्स गरेर बनाइएको बजेटको ब्रिफकेस



फाइल फोटो
अ+ अ-

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) वक्तव्य केहीबेरमै सार्वजनिक गरिँदैछ ।

अर्थमन्त्री वर्षमान पुनले उक्त बजेट पेश गर्ने क्रममा नेपालमै बनेको ब्रिफकेस प्रयोग गर्ने भएका छन् ।

अल्लो र ढाका मिक्स गरेर ब्रिफकेस बनाइएको र उक्त सामान रोल्पाबाट ल्याइएको बताइएको छ । उक्त ब्रिफकेस ठमेलको कालिगडबाट बनाइएको हो । यसको मूल्य २५ सय नेपाली रुपैयाँ परेको बताइएको छ ।