२ भाद्र २०८३, मंगलवार
,
Latest
साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बजारमा यस्तो छ तरकारीको मूल्य



अ+ अ-

काठमाडौँ  । आज तरकारीको मूल्य केही बढेको छ भने केही घटेकाृ छ । प्याजको थोक मूल्य प्रति किलोको ६५  देखि ७० रुपैयाँमा तोकिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार प्याजको उक्त मूल्य तोकिएको हो । 

त्यसैगरि सिमि किलोको ३० देखि ३५, भेण्टा किलोको ३० देखि ३५, लौका किलोको ३० देखि ३५, फर्सी किलोको २५ देखि ३०, बन्दा किलोको २० देखि २५, गाजर किलोको ७० देखि ८०, मुला किलोको ३० देखि ३५ र  रायोको साग १५ देखि २० मा किनबेच भइरहेको छ ।

बिहीबार गोलभेडाको मूल्य किलोको ३५ देखि ४० रुपैयाँ, आलु किलोको ३० देखि ३५ रुपैयाँ, काउली किलोको १८ देखि २५ रुपैयाँ र बन्दा किलोको १८ देखि २२ रुपैयामा किनबेच भइरहेको जनाएको छ । साथै अनेक तरकारी, फलफुल र माछा मासुको मूल्य पनि तोकिएको छ र सोही अनुसार बिक्री वितरण भइरहेको तरकारी बजारले जनाइको छ । 




भर्खरै