११ माघ २०८१, शुक्रबार
,
Latest
फिल्म निर्माता रामगोपाल वर्मालाई ३ महिनाको जेल सजाय दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन मलेसिया ४५ रनमा अलआउट, पूजाले एक्लैले लिइन् ४ विकेट मुलुक एकात्मक शासन व्यवस्थाभन्दा माथि उठ्न सकेनः मुख्य न्यायाधिवक्ता महतो नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने सिद्धबाबा सुरुङ ‘ब्रेक थ्रु’ हुँदै कांग्रेस संसदीय दलको बैठक बस्दै सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’मा प्रधानमन्त्री नजाने भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी महिलाले लाखौ खर्च गरेर १४६ किलोबाट घटाइन् ८८ किलो तौल



अ+ अ-

एजेन्सी । मोटोपन भएका मानिसहरुलाई शरिरको तौल घटाउन धेरै नै समय लाग्छ । शरिरलाई स्लिम (Slim) राखिराख्न मानिसहरु बिहान मर्निङ वाक (Morning Walk) गर्ने र जिम (Gym) धाउने गर्छन् । आफ्नो तौल (Weight) घटाउन मानिसहरुले धेरै खर्च पनि गर्ने गर्छन् ।

यस्तै अमेरिकाकी एक महिला आफ्नो मोटोपनबाट हैरान भइन् । उनले तौल घटाउन लाखौ रुपैया खर्च पनि गरेकी छिन् । लाखौ रुपैया खर्च गरेरै उनले आफ्नौ तौल घटाएकी छिन् । 

अमेरिकाको टेक्सासमा (Texas) बस्ने २३ वर्षीया लिड्से हुवरले आफ्नो ८८ किलो तौल घटाएकी छिन् । पहिले १४६ किलोकी लिड्से हुवरले लाखौ खर्च गरेर तौल घटाइन् । एक बच्चाको आमा समेत रहेकी उनले तौल घटाउन १० लाख रुपैया खर्च गरेकी हुन् । 

उनले तौल घटाउन खानपानमा परिवर्तन गरिन् र बाहिरका खाना पनि खाइनन् । उनले तौल त जबरजस्ती घटाइन तर शरिर खासै राम्रो देखिएन । उनका छाला तुर्लुङग देखिन थाले । तर राम्रो कुरा उनले अहिले शरिरलाई मिल्ने कपडा लगाउन पाएकी छिन् ।