२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक अर्पण थिङ लामा र गायिका जीतु लामाको युगल स्वरमा ‘चु तिङ’ बोलको गित सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाली साङ्गितीक क्षेत्रका उदायमान गायक अर्पण थिङ लामा र गायिका जीतु लामाको युगल स्वरमा चु तिङ् बोलको तामाङ भाषमा रहेको गित सार्वजनिक भएको छ । सो गित भर्खरै मात्र सगुन मिडिया युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक अर्पण थिङ लामाले सो गित तामाङ लभ सङ्ग रहेको बताएका छन् ।

गितको म्युजिक भिडियोमा विष्णु घलान र रोशनी श्रेष्ठको अभिनय रहेको छ । त्यसैगरी गितको शब्द लेखन शुभीलाल तामाङको रहेको छ । साथै गितमा संगित जोगलाल लामाले भरेका छन भने अरेन्ज भने चन्द सिंहले गरेका छन् । यता मिक्सिङ भने दिपेश प्रधानले गरेका छन् ।