६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी



अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक केहिबेरअघि सुरू भएको हो ।

बैठकमा सरकारका नियमित कामकारबाही र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।