१ पुष २०८२, मंगलवार
,
Latest
नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र नेदरल्यान्डस् भिड्दै



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज नेदरल्यान्डस् सङ्ग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र नेदरल्यान्डस् बीचको खेल किर्तीपुरस्थित त्रिवि मैदानमा बिहान ११:३० बजे सुरु हुनेछ ।

नेपालले हिजो मंगलबार पहिलो खेलमा नामिबियासङ्ग २० रनले पराजित भएको थियो । उक्त हारलाई सुधार गर्दै नेपाल आजको खेलमा जित निकाल्न चाहन्छ ।

अर्कोतर्फ नेदरल्यान्डस् पहिलो खेलमै नेपाललाई हराएर प्रतियोगितामा विजयी सुरुवात गर्ने दाउमा छ ।

आईसीसी विश्वकप लिग–२ प्रतियोगिता खेल्न आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्स हाल नेपालमा छन् । यी दुई टोलीसँग नेपालले टी–२० शृंखला खेल्न लागेको हो ।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकपको तयारी स्वरुप यो सिरिज सञ्चालन गरिएको हो ।