२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र क्यानाडा बिचको ओडीआई सिरीज ‘डिशहोम गो’ मा प्रसारण हुने



अ+ अ-

काठमाडौँ । क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडा बिचको तीन खेलको ओडीआई  सिरिज यही मिति २०२४  फेब्रुअरी ८-१२ मा हुने भएको छ ।

उक्त ओडिआईका खेलहरू किरतीपूरस्थित टियू क्रिकेट मैदानमा हुँदैछ । यस खेलको प्रत्यक्ष प्रसारण मात्र एक्सन स्पोर्टस् एचडी (Action Sports HD 1) र डिसहोम गो (DishHome GO) मा एचडी क्वालिटीमा मा प्रसारण हुँदैछ ।

डिशहोम गो ले कास्कीको पोखरामा आयोजना भएको २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रशारण गरको थियो।