४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसोका कारण विद्यालय बन्द



अ+ अ-

हिमाली जिल्ला सोलुखुम्बुका १०० वटा भन्दा बढी सामुदायिक विद्यालय बन्द । अत्यधिक चिसोका कारण जिल्लाको २६७ सामुदायिक विद्यालय मध्ये १०१ वटा सामुदायिक विद्यालय बन्द भएको जिल्ला शिक्षा तथा समन्वय एकाई सोलुखुम्बुले जनाएको छ ।

तस्बिरः सुवास विश्वकर्मा/रासस